म. र. व क्याम्पस इलाममा निःशुल्क आँखा तथा कानजाँच सेवा ।
इलाम, 2082 असार २० — स्थानीय स्तरमा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा इलामको प्राविधिक सहयोगमा निःशुल्क आँखा...
