इतिहास

समाजको रुपान्तरणसँगै स्ववियुले विद्यार्थीहरूको हक, हित र अधिकार प्राप्तिको लागि निरन्तर काम गर्दै आएको छ । म.र.व. क्याम्पसको हकमा भने वि.सं. २०२८ सालमा स्ववियुको स्थापना भएको थियो । हालसम्म म.र.व. क्याम्पस इलाकामा जम्मा १५ वटा स्ववियु कार्यसमिति निर्माण भएको छ । जसमा निर्वाचनद्वारा १३ वटा र सहमति २ वटा स्ववियु निर्माण भएको छ । स्वतन्त्र विद्यार्थी युनियन म.र.व क्याम्पसका हालसम्मका सभापति / अध्यक्षहरू:

म.र.ब क्याम्पस इलामका हालसम्मका स्ववियु सभापतिहरू

जीवनप्रसाद दुलाल

(२०२६–२०२८)

स्व. सुवासचन्द्र नेम्वाङ

(२०२८–२०३१)

उमानाथ ओली

(२०३१–२०३२)

भानु खनाल

(२०३६–२०३८)

राम राना

(२०४३–२०४५)

रविन कोइराला

(२०४५–२०४७)

गणेशप्रसाद बराल

(२०४९–२०५२)

सूर्यप्रसाद पोखरेल

(२०५२–२०५३)

डम्बर चेम्जोङ

(२०५३–२०५५)

ज्ञानेन्द्रकुमार शिवाकोटी

(२०५५–२०५७)

मंगलबहादुर मेनेङबो

(२०५७–२०६०)

निरोज खड्गी

(२०६०–२०६२)

अञ्जानकुमार थेबे

(२०६१–२०६३)

दर्शन कुलुङ राई

(२०७९–२०८१)

विशाल कार्की

२०८१

Contact Us