स्वतन्त्र विद्यार्थी युनियनको मुख्य जोड विद्यार्थीहरुको नियमित पठनपाठनलाई सहयोग पुग्ने शैक्षिक कार्यक्रमहरु सञ्चालन रहेको छ। यस अघि हामीले विद्यार्थीहरुलाई निःशुल्क लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षाहरु सञ्चालन गरेका छौं। यसका साथै क्याम्पसभित्रमा पठन पाठन हुने शैक्षिक कार्यक्रमहरुमा अहिलेका विद्यार्थीहरुले रुचाएका र समय सुहाउँदो विभिन्न शैक्षिक कार्यक्रमहरुको लागि क्याम्पस र स्ववियुको सहकार्यमा निरन्तर पहल भइरहेको छ।

Contact Us