महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको

क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखा

श्रीमान् क्याम्पस प्रमुख ज्यू,
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
विषयः गरीब तथा जेहेन्दार वा निरशुल्क छात्रवृत्ति सम्बन्धमा ।
महोदय,

म यस क्याम्पसको देहायको विवरणमा रही अध्ययनरत छु । यस क्याम्पसद्वारा उपलब्ध गराईने छात्रवृत्तिका लागि आफूलाई देहायको क्षेत्र वा वर्गमा योग्य ठानी यो निवेदन पेस गरेको छु ।

वि.सं.
पेशा:
पेशा:
भर्ना वर्ष *:
रोल नं.:
फोन नं.:
(बैंक खाता भएको भए) क. माछापुच्छ्रे बैंक ख. प्रभु बैंक ग. नेपाल बैंक
७. शैक्षिक विवरण
तह अध्ययन गरेको संस्थाको नाम र ठेगाना GPA/% कैफियत
+२
स्नातक प्रथम वर्ष
स्नातक द्वितिय वर्ष
स्नातक तृतीय वर्ष
८. संलग्न कागजात
  1. क. सम्बन्धित तहको अघिल्लो वर्षका लब्धाङ्क पत्रको प्रमाणित प्रतिलिपि
  2. ख. गरीब विद्यार्थीका हकमा सम्बन्धित निकायको सिफारिस पत्र
  3. ग. आन्तरिक परीक्षामा अब्बल भएको सम्बन्धित विभागको सिफारिस पत्र

Note: Upload documents in PDF, JPG, or PNG format only. Maximum file size: 5MB per file.

माथि उल्लेख गरिएको व्यहोरा ठीक साँचो हो, झुट्टा भए कानून बमोजिम सहुँला बुझाउँला ।

इति सम्वत्

Contact Us