स्वतन्त्र विद्यार्थी युनियन म.र.व. क्याम्पस इलामले हाल सदस्य श्री मंगेश राईको संयोजकत्वमा आफ्नै अनुसन्धान विभाग निर्माण गरेको छ । जसले आवश्यक परेको खण्डमा क्याम्पसको अनुसन्धान विभागसँग समन्वय गरी वार्षिक रुपमा क्याम्पस भित्र र बाहिरका समसामयिक विषयमा अनुसन्धान गरी यहॉ प्रकाशन गर्नेछ ।
हाम्रा अनुसन्धानहरू
- ■ स्ववियु वार्षिक अनुसन्धान
- ■ अन्य अनुसन्धानहरु
