










PXL_20250607_073047463
महेन्द्ररत्न बहुमुखी क्याम्पस,
इलाम
इलाम
campus2
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
extra activity
fsu patro
extra activity1
prize picture
goldcup
fourth year bidai karyakram
Slide
528022376_688052687596511_2226250487783064059_n (1)
528545766_688052664263180_2591778652756230111_n
528618458_688052690929844_189134606889639071_n

२०८१ चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनबाट श्री विशाल कार्कीको अध्यक्षतामा निम्नानुसारको १४ सदस्यीय स्ववियु कार्यसमिति चयन भएको छ।
विसाल कार्की
अध्यक्ष
📞 ९८६३०१७६०८
रोहन भट्टराई
उपाध्यक्ष
📞 ९७४२३०९४४३
रेखा वेघा
सचिव
📞 ९८२६९१४७५६
प्रतिमा अधिकारी
सहायक सचिव
📞 ९८१५९४७९७८
सुनिल शंकर
कोषाध्यक्ष
📞 ९८४८५९७०३४
हाम्रो क्याम्पसका विशेषताहरू
- ■ नेपालकै पहिलो QAA Certified आंगिक क्याम्पस
- ■ प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन हुने
- ■ पार्किङ तथा शुद्ध पिउने पानीको व्यवस्था भएको
- ■ स्वच्छ भौगोलिक वातावरणमा अध्ययन अध्यापन साथै छात्र/छात्रा दुवैका लागि छात्रावासको व्यवस्था रहेको
- ■ BBA, B.Sc. Horticulture, BSW, BBS, BA, B.Ed. जस्ता विषयहरूमा स्नातक तथा MBS, EPM, RD, Sociology विषयहरूमा स्नातकोत्तर सम्म अध्यापन हुने
- ■ छुट्टै Library भवनको व्यवस्था साथै E-library को व्यवस्था
- ■ महिला प्राध्यापक, कर्मचारी, तथा छात्राहरूको लागि First Aid Room साथै निशुल्क Sanitary Pad को व्यवस्था
- ■ BBA, B.Sc Horticulture विषयहरूको लागि गुणस्तरीय ल्याबको व्यवस्था
- ■ क्याम्पसको आफ्नै web site र application भएको
- ■ क्याम्पसमा छुट्टै अनुसन्धान एकाइको व्यवस्था भएको र वार्षिक रूपमा २० वटा लघु अनुसन्धान र वार्षिक रूपमा एउटा संस्थागत अनुसन्धान सञ्चालन गराउने गरेको
- ■ अनुसन्धान एकाइले समय समयमा अनुसन्धान लेख विधि (Research Methodology) सम्बन्धी कार्यशाला गोष्ठी र शैक्षिक लेखन (Academic Writing) सँग सम्बन्धी तालिमहरू समेत विश्व विद्यालयका प्राध्यापकहरूद्वारा सञ्चालन गर्ने गरेको
- ■ अध्ययन अध्यापनको लागि शान्त वातावरण र भौतिक संरचना पर्याप्त उपलब्ध भएको
- ■ स्नोत्र विद्यार्थी युनियनको आफ्नै भवनमा गृह रहेको
- ■ वार्षिक रूपमा अतिरिक्त क्रियाकलाप तथा खेलकुद सञ्चालन हुने गरेको
- ■ क्याम्पसको आफ्नै सवारी साधन (क्याम्पस बस) रहेको
- ■ क्याम्पसमा आफ्नै खुल्ला व्यायामशाला रहेको
