नमस्कार, हामी स्वतन्त्र विद्यार्थी यूनियन प्रत्येक विद्यार्थीको समस्याको समाधानका लागि तत्पर छौं। यदि तपाईंलाई कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
कृपया OK बटन थिचेर विवरण हामीलाई पठाउनुहोस्। हामी तपाईंको समस्या समाधान गर्ने प्रयास गर्नेछौं।